रातको आकाश

साना साना चम्किला ताराहरु को गहना लाउछ
चन्द्रमाको ज्योतिले आफूलाई सजाउछ
रातको आकाश जुन तारा मिली सगैँ नयाँ सृष्टि बनाउछ
सितल आनन्दित हावा सल्सलाउछ
रात परेपछि एउटा अनौठो राम्रो भावना पलाउछ
रातको आकाश हेरि यो मन आफैँ गुन्गुनाउछ
शान्ति खोजी दिनमा भौतारिने यो मनले रात भएपछि आफैँ शान्ति पाउछ
शान्ति खोजी दिनमा भौतारिने यो मनले रात भएपछि आफैँ शान्ति पाउछ |


  • Procrastination and it’s effects

    “The simplest task turns rigid if you don’t do it straight away.” Procrastination is an act of delaying tasks to do in some other time when you feel like doing it. Procrastination is not completely ignoring the task and not doing it. But it is rather waiting for the last moment to do even the […]

  • I’ll Start Tomorrow

    I’m tired today, I’ll start tomorrowI’ve got a lot of time before examA day of rest will help me do better Better to watch some movies today I’m bored today, I’ll start tomorrowI’ll be more productive with fresh mindHanging out with friends with reboot brainWe’ll go visit malls and parks. I’m sad today, I’ll start […]

  • पुरुषवादी समाज

    दाजिन्छन् जस्लाई चट्ट मिलेको जिउ ज्यानलेकेही दाग नभएको गोरो चम्किलो अनुहारलेभन्छन् लामो सल्सलाउँदो केस नै नारीको शेषछोटा हैनन् लामा शरीर धाक्ने सांस्कृतिक हुनपर्यो भेषपुरूषलाई मान दिई उसको अघि झुक्नेघरको सबै काम गरि घर ढुक्नेहुनुपर्छ उसैले छोरा छोरीको जिम्मेवारी बोकेकोजे कामको लागि पनि उसैलाई नै सबैले तोकेकोदाइजो, छोरा नपाएको आदिमा उसैलाई मानसिक तनाब दिइनेबाहिरी सुन्दरताको दर्जाले […]